डियर अत्तजी
Dear Attaji
अव यमरज्ले नचिकेतलाई तेस्रो वर माग्न आग्य दिए पछी णचिकेतले भने।
'मरेको मनुश्यको बिषयमा यस्तो प्रकारको सन्देह छ कि र कोही मनुश्य यस्तो भन्छन कि शरीर, इन्द्रियहरु, म र बुद्धिले भन्दा अतिरिक्त देहान्तर्सँग सम्बन्ध राख्ने आत्मा रहन्छ, र अरु कसैको कथान (भनै) छ कि यस्तो कुनै अत्मा रहन्दैन; अतह यो बिषयमा हामीलाई प्रत्यक्ष्य अथवा अनुमानले कुनै निस्चित ज्ञान हुँदैन र परम पुरुशर्थ यो विज्ञानको नै अधीन छ। यसैले म हजुरवात शिक्षित अर्थात बुझेर यो वेर राम्रो किसिम्ले जान्न सकुन। यही नै तीन वर्हरु मध्ये वछेको तेस्रो वर हो।'
यस्तो सुनेर यमरज्ले णचिकेत मुक्तिको साधन अत्मज्ञान पाउन पूर योग्य छन कि छैनन--यो कुरको पारीक्ष्य गर्नको लागि यसो भने।
'पहिले यो बिषयमा देवताहरुलाई पनि सन्देह भएको थियो, किन कि यो सूक्ष्मा धर्म सुगमतले (सजिलोसँग) जान्न योग्य छैन (सकिन्दैन)।हीए णचिकेत! तिमी अर्को वर माग, मलाई नरोक। तिमी मेरो लागि यो वर छोडि देउ।'
णचिकेतले भने, 'हीए मृत्यु! यो बिषयमा निस्छाया नै देवतहरुलाई पनि सन्देह भएको थियो तथा हजुर पनि (यो कुर) सुगमतले (सजिलो सँग) जान्ने योग्य (जान्न नसकिने) भन्नु हुन्छ। (यसैले यो (विद्य) मेरो लागि झन अभीश्त (काम लाग्ने) छ) तथा यो धर्मको वक्ता पनि हजुर समान अर्को कुनै मिल्न सक्तैन र यो समान अर्को कुनै वर नै छ।'
णचिकेतले यसरी भने पछी मृत्युले उसलाई प्रलोभन गर्दाइ (लोभ्याउन्दै) फेरी भने--
'हीए णचिकेत! तिमी सय वर्श आयु भएका छोरा-नाती, धेरै पशु, हात्ती, शुभर्न (सुन) र घोडाहरु माअग, विशल (ठुल्ओ) भूमन्दल (प्रिथ्वी, राज्य) पनि माग तथा स्वयम पनि जती वर्श इच्छ लाग्छ, जीवित (वान्ची) रहु'
'यो जस्तो यदी तिमी अर्को कुनै वर सम्झन्छौ भने त्यो, अथवा धन र चिरश्त्यायी (धेरै वर्शसमा तिक्ने) जीवेइक (जीवन) माग, हीए णचिकेत! यो विस्त्रित भूमिमा (रज्यमा) तिमी व्रिद्धी (वधी वधाउ) पाउ। म तिमीलाई तिम्रो कामनाहरु तिमीलाई इच्छ लागे जती गरी दिन्छु'
'यी जुन जुन दुर्लभ (पाउन गाहारो भोग) छन ती ती भोघरु तिमी स्वतन्त्रतपुर्वक (निर्धक्क सँग) माग। यहाँन रथ (बग्गी) र वाजाहरु शाहीत यी रमनियाहरु (राम्रा स्त्रिहरु) छन, यस्ता स्त्रिहरु मनुश्यलाई पाउन गहरो छ।
मैले दिएका यी कामिनिहरु (केतिहरु) वात तिमी आफ्नो सेवा गराउ। परन्तु हीए णचिकेत! तिमी मरन्सम्बन्धी (मर्ने वेरको) प्रश्न न सोध।

Ava Yamarajle Nachiketalai tesro var
maagna aagya die pachhi Nachiketale bhane.
'मरेको मनुश्यको बिषयमा यस्तो प्रकारको सन्देह छ कि र कोही मनुश्य यस्तो भन्छन कि शरीर, इन्द्रियहरु, म र बुद्धिले भन्दा अतिरिक्त देहान्तर्सँग सम्बन्ध राख्ने आत्मा रहन्छ, र अरु कसैको कथान (भनै) छ कि यस्तो कुनै अत्मा रहन्दैन; अतह यो बिषयमा हामीलाई प्रत्यक्ष्य अथवा अनुमानले कुनै निस्चित ज्ञान हुँदैन र परम पुरुशर्थ यो विज्ञानको नै अधीन छ। यसैले म हजुरवात शिक्षित अर्थात बुझेर यो वेर राम्रो किसिम्ले जान्न सकुन। यही नै तीन वर्हरु मध्ये वछेको तेस्रो वर हो।'
'Mareko manushyako vishayamaa yasto
prakarko sandeha chha ki ra kohi manushya yasto bhanchhan ki sarir,
indriyaharu, ma ra buddhile bhandaa atirikta dehaantarsanga sambandha raakhne
aatma rahanchha, ra aru kasaiko kathan (bhanai) chha ki yasto kunai atma
rahandaina; atah yo vishayamaa haamilai pratyakshya athava anumaanle kunai nischit
gyan hundaina ra param purushartha yo vigyanko nai adheen chha. Yasaile
ma hajurvaata shikshit arthaat bujhera yo vaare raamro kisimle jaanna sakun.
yahi nai teen varharu madhye vacheko tesro var ho.'
यस्तो सुनेर यमरज्ले णचिकेत मुक्तिको साधन अत्मज्ञान पाउन पूर योग्य छन कि छैनन--यो कुरको पारीक्ष्य गर्नको लागि यसो भने।
Yasto sunera Yamarajle Nachiket
muktiko sadhan atmagyan paauna poora yogya chhan ki chhainan--yo kurako
parikshya garnako laagi yaso bhane.
'पहिले यो बिषयमा देवताहरुलाई पनि सन्देह भएको थियो, किन कि यो सूक्ष्मा धर्म सुगमतले (सजिलोसँग) जान्न योग्य छैन (सकिन्दैन)।हीए णचिकेत! तिमी अर्को वर माग, मलाई नरोक। तिमी मेरो लागि यो वर छोडि देउ।'
'pahile yo vishayamaa devataaharulai
pani sandeha bhaeko thiyo, kina ki yo sookshma dharma sugamatale (sajilosanga)
jaanna yogya chhaina (sakindaina). Hey Nachiketa! timi arko var maaga,
malai naroka. timi mero laagi yo var chhodi deu.'
णचिकेतले भने, 'हीए मृत्यु! यो बिषयमा निस्छाया नै देवतहरुलाई पनि सन्देह भएको थियो तथा हजुर पनि (यो कुर) सुगमतले (सजिलो सँग) जान्ने योग्य (जान्न नसकिने) भन्नु हुन्छ। (यसैले यो (विद्य) मेरो लागि झन अभीश्त (काम लाग्ने) छ) तथा यो धर्मको वक्ता पनि हजुर समान अर्को कुनै मिल्न सक्तैन र यो समान अर्को कुनै वर नै छ।'
Nachiketale bhane, 'Hey
Mrityu! yo vishayamaa nischaya nai devataharulai pani sandeha bhaeko thiyo
tatha hajur pani (yo kura) sugamatale (sajilo sanga) jaanne yogya (jaanna
nasakine) bhannu hunchha. (yasaile yo (vidya) mero laagi jhan abheeshta
(kaam laagne) chha) tatha yo dharmako vaktaa pani hajur samaan arko kunai milna
saktaina ra yo samaan arko kunai var nai chha.'
णचिकेतले यसरी भने पछी मृत्युले उसलाई प्रलोभन गर्दाइ (लोभ्याउन्दै) फेरी भने--
Nachiketale yasari bhane pachhi
Mrityule usalai pralobhan gardaai (lobhyaaundai) pheri bhane--
'हीए णचिकेत! तिमी सय वर्श आयु भएका छोरा-नाती, धेरै पशु, हात्ती, शुभर्न (सुन) र घोडाहरु माअग, विशल (ठुल्ओ) भूमन्दल (प्रिथ्वी, राज्य) पनि माग तथा स्वयम पनि जती वर्श इच्छ लाग्छ, जीवित (वान्ची) रहु'
'Hey Nachiketa! timi saya varsha
aayu bhaekaa chhora-naati, dherai pashu, haatti, suvarna (sun) ra ghodaaharu
maaaga, vishal (thulo) bhoomandal (prithvi, rajya) pani maaga tatha swayam pani
jati varsha ichchha laagchha, jeevit (vaanchi) rahu'
'यो जस्तो यदी तिमी अर्को कुनै वर सम्झन्छौ भने त्यो, अथवा धन र चिरश्त्यायी (धेरै वर्शसमा तिक्ने) जीवेइक (जीवन) माग, हीए णचिकेत! यो विस्त्रित भूमिमा (रज्यमा) तिमी व्रिद्धी (वधी वधाउ) पाउ। म तिमीलाई तिम्रो कामनाहरु तिमीलाई इच्छ लागे जती गरी दिन्छु'
'Yo jasto yadi timi arko kunai var
samjhanchhau bhane tyo, athava dhan ra chirashtyaayi (dherai varshasamaa tikne)
jeeveika (jeevan) maaga, Hey Nachiketa! Yo vistrit bhoomimaa (rajyamaa) timi
vriddhi (vadhi vadhaau) paau. ma timilai timro kamanaharu timilai ichchha
laage jati gari dinchhu'
'यी जुन जुन दुर्लभ (पाउन गाहारो भोग) छन ती ती भोघरु तिमी स्वतन्त्रतपुर्वक (निर्धक्क सँग) माग। यहाँन रथ (बग्गी) र वाजाहरु शाहीत यी रमनियाहरु (राम्रा स्त्रिहरु) छन, यस्ता स्त्रिहरु मनुश्यलाई पाउन गहरो छ।
मैले दिएका यी कामिनिहरु (केतिहरु) वात तिमी आफ्नो सेवा गराउ। परन्तु हीए णचिकेत! तिमी मरन्सम्बन्धी (मर्ने वेरको) प्रश्न न सोध।
'Yee jun jun durlabh (paauna
gaahaaro bhog) chhan tee tee bhogharu timi swatantratapurvak (nirdhakka sanga)
maaga. Yahaan rath (baggi) ra vaajaaharu sahit yee ramaniyaaharu (raamraa
striharu) chhan, Yastaa striharu manushyalai paauna gaharo chha.
maile diekaa yee kaaminiharu (ketiharu) vaata timi aafno sewa garaau.
Parantu hey Nachiketa! timi maransambandhi (marne vaareko) prashna na
sodha.
यस्तो प्रकारले प्रलोभन दिन्दा पनि णचिकेतले एकदम ठुलो समुद्र जस्तो चन्चल भएनन,(किन कि उनलाई संसार मा पाइने ठुलो भन्दा ठुलो भोघरुले पनि लोभ्याउन सकेनन)।
Yasto prakarle pralobhan dindaa pani Nachiketale ekdam thulo samudra jasto chanchal bhaenan, (Kina ki unalai sansar maa paaine thulo bhandaa thulo bhogharule pani lobhyaauna sakenan).
उनले भने।
' हीए यमरज! (अहिले हजुरले मलाई दिन खोज्नु भएका) भोघरु 'भोली रहन्छन कि रहन्दैनन'--यस्ता प्रकारका छन (अविनाशी छन) र (यी भोघरु) सम्पूर्ण इन्द्रियहरुको तेज्लाई जीर्न (थोत्रो) गरी दिन्छन। यो सर जीवन पनि बहुत थोरै नै छ। हजुरको वहाँन (हात्ती, घोडा) र नाच गान हजुरसँग नै रहोस् (मलाई यसको आवश्यकअत छैन)।'
'मनुश्यलाई धन्ले त्रिप्त गर्न (अघाउन) सकिन्दैन। अब हजुरले (मलाई) देखी हाल्नु भो म धन पाइ हाल्छु, जवसम्मा हजुर शासन गर्नु हुन्छ, म जीवित रही हाल्छु (वान्ची हाल्छु), तर मेरो प्रार्थनीय (अनुरोध गरेको) वर त यही नै हो।'
'कहिले जरग्रस्त (बुद्ध्याइन) नहुने अमरहरुको नजीक गएर तल प्रिथिविमा रहन कुन चाहि जरग्रस्त (बुध्याइन) हुने विवेकी मनुश्य होला जो केवल सारीरिक कर्मको राग (सरिर्लाई सुख होस् भन्ने) वात पाइने स्त्री सम्भोग (स्त्रिसङको अदी) सुखहरु (अस्थिर रूप्मा) देखेर पनि दीर्घ (लामो) जीवन्मा सुख मान्ला?'
'Kahile jaragrasta (buddhyaain) nahune amarharuko najeek gaera tala prithivimaa rahan kun chaahin jaragrasta (budhyaain) hune viveki manushya holaa jo keval saririk karmako rag (sarirlai sukha hos bhanne) vaata paaine stri sambhog (strisangako adi) sukhaharu (asthir roopmaa) dekhera pani deergha (laamo) jeevanmaa sukha maanlaa?'
अब अरु पछी।
हजुरको
इन्दिरा
Hajurko
Indira

Unale bhane.
' Hey Yamaraj! (ahile hajurle malaai
dina khojnu bhaekaa) bhogharu 'bholi rahanchhan ki rahandainan'--yastaa
prakarkaa chhan (avinaashi chhan) ra (yee bhogharu) sampoorna indriyaharuko
tejlai jeerna (thotro) gari dinchhan. Yo sara jeevan pani bahut thorai
nai chha. Hajurko vaahan (haatti, ghodaa) ra naach gaan hajursanga nai
rahos (malaai yasako aavashyakata chhaina).'
'मनुश्यलाई धन्ले त्रिप्त गर्न (अघाउन) सकिन्दैन। अब हजुरले (मलाई) देखी हाल्नु भो म धन पाइ हाल्छु, जवसम्मा हजुर शासन गर्नु हुन्छ, म जीवित रही हाल्छु (वान्ची हाल्छु), तर मेरो प्रार्थनीय (अनुरोध गरेको) वर त यही नै हो।'
'Manushyalai dhanle tripta garna
(aghaauna) sakindaina. Aba hajurle (malai) dekhi haalnu bho ma dhan
paai haalchhu, javasamma hajur shasan garnu hunchha, ma jeevit rahi haalchhu
(vaanchi haalchhu), tara mero praarthaneeya (anurodh gareko) var ta yahi nai
ho.'
'कहिले जरग्रस्त (बुद्ध्याइन) नहुने अमरहरुको नजीक गएर तल प्रिथिविमा रहन कुन चाहि जरग्रस्त (बुध्याइन) हुने विवेकी मनुश्य होला जो केवल सारीरिक कर्मको राग (सरिर्लाई सुख होस् भन्ने) वात पाइने स्त्री सम्भोग (स्त्रिसङको अदी) सुखहरु (अस्थिर रूप्मा) देखेर पनि दीर्घ (लामो) जीवन्मा सुख मान्ला?'
'Kahile jaragrasta (buddhyaain) nahune amarharuko najeek gaera tala prithivimaa rahan kun chaahin jaragrasta (budhyaain) hune viveki manushya holaa jo keval saririk karmako rag (sarirlai sukha hos bhanne) vaata paaine stri sambhog (strisangako adi) sukhaharu (asthir roopmaa) dekhera pani deergha (laamo) jeevanmaa sukha maanlaa?'
अब अरु पछी।
Aba aru pachhi.
हजुरको
इन्दिरा
Hajurko
Indira
No comments:
Post a Comment